Logo

मंगलवार, आश्विन ६ गते २०८३

घट्यो सुनको भाउ

घट्यो सुनको भाउ


घट्यो सुनको भाउ

काठमाडौँ– नेपाली बजारमा आज  पनि सुनको भाउमा गिरावट आएको छ ।

बुधबार छापावाल सुन प्रतितोला ८८ हजार ९०० रुपैयाँमा कारोबार  भएकोमा आज बिहीबार तोलाको २०० रूपैयाँ घटेर ८८ हजार ७०० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ८८ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलाको ३५ रुपैयाँले १ हजार १२० रुपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ 

कामना न्यूज

  • बिहिवार, आश्विन १४ २०७८१२:१८:५८
सम्बन्धित समाचार
विशेष सबै
  • राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री आज न्युयोर्क जाँदै

    ६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका