Logo

मंगलवार, आश्विन ६ गते २०८३

सुनको भाउ चारसय घट्यो

सुनको भाउ चारसय घट्यो


सुनको भाउ चारसय घट्यो

काठमाडौँ – साताको पहिलो दिन आइतबार सुनको भाउ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेर ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

गत साता कारोबार भएको अन्तिम दिन शुक्रबार छापावाला सुनको भाउ ९० हजार ७ सय रुपैयाँ थियो।
तेजाबी सुनको भाउ पनि तोलामा ४ सय रुपैयाँले घटेर ९० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।यस्तै चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर ११ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

कामना न्यूज

  • आइतवार, भाद्र २७ २०७८११:३४:०७
सम्बन्धित समाचार
विशेष सबै
  • राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री आज न्युयोर्क जाँदै

    ६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका