Logo

मंगलवार, आश्विन ६ गते २०८३

बढ्यो सुनको भाउ

बढ्यो सुनको भाउ


बढ्यो सुनको भाउ

काठमाडौँ– नेपाली बजारमा आज सुनको भाउ बढेको छ ।

आइतबार छापावाल सुन प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार  भएकोमा आज २०० रूपैयाँ बढेर ९१ हजार १०० रूपैयाँमा कारोबार भइरहेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदी प्रतितोला १० रूपैयाँले बढेको छ । आज चाँदी १ हजार १९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

कामना न्यूज

  • सोमवार, भाद्र ७ २०७८१२:२९:५१
सम्बन्धित समाचार
विशेष सबै
  • राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री आज न्युयोर्क जाँदै

    ६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका