Logo

मंगलवार, आश्विन ६ गते २०८३

फेरि बढ्यो सुनको भाउ

फेरि बढ्यो सुनको भाउ


फेरि बढ्यो सुनको भाउ

आज शुक्रबार सुनको भाउ बढेको छ । बिहिबार तोलाको ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेर ९२ हजार २ सय रुपैयाँ पुगेको छ । 

तेजाबी सुनको भाउ पनि आज तोलामा ४ सय रुपैयाँले नै बढेर ९० हजार ७ सय रुपैयाँ पुगेको छ ।

आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर प्रतितोला ११ सय ९५ रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार १९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७७ हजार ७६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार २४ रुपैयाँ ५० कायम गरेको छ ।

कामना न्यूज

  • शुक्रवार, भाद्र ४ २०७८१२:३४:५५
सम्बन्धित समाचार
विशेष सबै
  • राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री आज न्युयोर्क जाँदै

    ६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका