Logo

मंगलवार, आश्विन ६ गते २०८३

घट्यो सुनको भाउ

घट्यो सुनको भाउ


घट्यो सुनको भाउ

काठमाडौँ– नेपाली बजारमा सुनको भाउमा सामान्य गिरावट आएको छ ।

आज छापावाल सुन प्रति तोलामा एक सय रुपैयाँले घटेर ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार छापावाल सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। तेजावी सुनको भाउ प्रतितोला ९० हजार १०० रुपैयाँ कायम भएको छ ।

चाँदीको भाउ पनि आज घटेको छ । आइतबार चाँदी प्रतितोला १ हजार २०५ रुपैयाँमा कारोबार भएकोमा सोमबार ५ रूपैयाँले घटेर १२ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

कामना न्यूज

  • सोमवार, श्रावण ३२ २०७८११:४८:३८
सम्बन्धित समाचार
विशेष सबै
  • राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री आज न्युयोर्क जाँदै

    ६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका