Logo

मंगलवार, आश्विन ६ गते २०८३

तोलामा एक हजारले बढ्यो सुनको भाउ

तोलामा एक हजारले बढ्यो सुनको भाउ


तोलामा एक हजारले  बढ्यो सुनको भाउ

काठमाडौँ– नेपाली बजारमा सुनको भाउ बढेको छ ।

प्रति तोलामा एक हजारले बढेर ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार प्रतितोला ८९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

तेजावी सुनको भाउ प्रतितोला ९० हजार २०० रुपैयाँ कायम भएको छ ।सुनको भाउसँगै चाँदीको भाउ पनि बढेको छ । आइतबार चाँदी प्रतितोलामा २० रुपैयाँले बढेर १ हजार २०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

कामना न्यूज

  • आइतवार, श्रावण ३१ २०७८१२:२१:३३
सम्बन्धित समाचार
विशेष सबै
  • राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री आज न्युयोर्क जाँदै

    ६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका