आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार तोलाको ८८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेर ८९ हजार ४ सय रुपैयाँ पुगेको छ ।
तेजाबी सुनको भाउ पनि आज तोलामा ६ सयले नै बढेर ८८ हजार ९५० रुपैयाँमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७६ हजार ६४५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७६ हजार २६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार २० रुपैयाँ कायम गरेको छ ।
६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका