Logo

मंगलवार, आश्विन ६ गते २०८३

घट्यो सुनको भाउ

घट्यो सुनको भाउ


घट्यो सुनको भाउ

काठमाडौँ– आज नेपाली बजारमा सुनको भाउ घटेको छ । आज सुन तोलामा ४ सय रुपैयाँले घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार प्रतितोला ८९ हजार २०० रुपैयाँ भाउ भएको छापावाल सुन आज ४ सय रुपैयाँले घटेर ८८ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी आज तेजावी सुनको भाउ प्रतितोला ८८ हजार ३ सय ५० रहेको छ ।

मंगलबारको तुलनामा बुधबार चाँदीको भाउमा १५ रुपैयाँले गिरावट आएको छ । मंगलबार चाँदीको भाउ १२ सय ५ रुपैयाँ रहेकोमा आज ११ सय ९०  रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 

कामना न्यूज

  • बुधवार, श्रावण २७ २०७८०१:२४:१३
सम्बन्धित समाचार
विशेष सबै
  • राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री आज न्युयोर्क जाँदै

    ६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका