Logo

मंगलवार, आश्विन ६ गते २०८३

घट्यो सुनको भाउ

घट्यो सुनको भाउ


घट्यो सुनको भाउ

काठमाडौँ– नेपाली बजारमा आज सुनको भाउ घटेको छ ।

सुन तोलामा एक हजार रुपैँयाले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार रुपैँयामा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको थियो ।यसैगरी तेजावी सुन आज प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि तेजावी सुनको भाउ प्रतितोला ८९ हजार ५५० रुपैयाँ थियो ।

चाँदीको भाउ पनि २५ रूपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार २१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

कामना न्यूज

  • सोमवार, श्रावण २५ २०७८११:५९:४५
सम्बन्धित समाचार
विशेष सबै
  • राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री आज न्युयोर्क जाँदै

    ६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका