बुटवलः लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आह्वान भएको छ । प्रदेश प्रमुख अमिश शेरचनले बिहीबार सूचना जारी गर्दै साउन २७ गते प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरेका हुन् । प्रदेश सभाको विशेष अधिवेशन २७ गते दिउँसो १ बजे बस्ने सूचनामा उल्लेख छ ।
मंगलबार विपक्षी गठबन्धनले प्रदेशसभाको विशेष अधिवेशन आह्वानको माग गर्दै प्रदेश प्रमुख समक्ष समावेदन पत्र दर्ता गराएको थियो । उनीहरूले प्रदेश सभा सचिवालयमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्तावसमेत दर्ता गराएका छन् ।
६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका