काठमाडौँ– नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ ।
आज सुन बुधबारकै भाउमा कारोबार भइरहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९२ हजार कायम भएको छ।
त्यस्तै तेजावी सुनको भाउ प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदीको भाउ भने घटेको छ । तोलामा १० ले घटेको चाँदी आज तोलाको १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला १ हजार २८५ मा कारोबार भएको थियो ।
६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका