Logo

मंगलवार, आश्विन ६ गते २०८३

आज सुनको भाउ स्थिर

आज सुनको भाउ स्थिर


आज सुनको भाउ स्थिर

काठमाडौँ– नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ ।

सोमबार झै आज पनि नेपाली बजारमा छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज तेजावी सुनको भाउ पनि सोमबारकै अर्थात ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी चाँदीको भाउ भने १० रुपैयाँले घटेर १ हजार २७५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

कामना न्यूज

  • मंगलवार, श्रावण १९ २०७८१२:५५:३०
सम्बन्धित समाचार
विशेष सबै
  • राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री आज न्युयोर्क जाँदै

    ६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका