Logo

मंगलवार, आश्विन ६ गते २०८३

आज पनि घट्यो सुनको भाउ

आज पनि घट्यो सुनको भाउ


आज पनि घट्यो सुनको भाउ

आज बिहिबार पनि सुनको भाउ घटेको छ । बुधबार तोलाको ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले घटेर ९१ हजार ८ सय रुपैयाँ प्रतितोलामा किनबेच भईरहेको छ । तेजाबीको भाउ पनि आज तोलामा ७ सयले नै घटेर ९१ हजार ३ सय रुपैयाँमा झरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार ७०५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७८ हजार २७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ८९ रुपैयाँ कायम गरेको छ ।

कामना न्यूज

  • बिहिवार, श्रावण ७ २०७८१२:५३:५६
सम्बन्धित समाचार
विशेष सबै
  • राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री आज न्युयोर्क जाँदै

    ६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका