Logo

मंगलवार, आश्विन ६ गते २०८३

सुनकाे भाउमा सामान्य गिरावट

सुनकाे भाउमा सामान्य गिरावट


सुनकाे भाउमा सामान्य गिरावट

काठमाडौँ– साताको पहिलो दिन आइतवार नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ ।

शुक्रवार प्रतितोला छापावाला सुनको मूल्य ९३ हजार २ सय रहेकोमा आज ६ सयले घटेर ९२ हजार ६ सय मूल्य कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार १ सय छ ।महासंघका अनुसार शुक्रवार प्रतितोला चाँदीको मूल्य १ हजार ३ सय २० रहेकोमा आज १२ सय ९५ रुपैयाँ मूल्य कायम भइ कारोबार भइरहेको छ ।

कामना न्यूज

  • आइतवार, श्रावण ३ २०७८१२:३१:३७
सम्बन्धित समाचार
विशेष सबै
  • राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री आज न्युयोर्क जाँदै

    ६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका