Logo

मंगलवार, आश्विन ६ गते २०८३

सुनको भाउ स्थिर

सुनको भाउ स्थिर


सुनको भाउ स्थिर

काठमाडौँ– आइतबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ ।

शुक्रबार ९२ हजार ४०० रुपैयाँ कायम भएको सुनको भाउ आज आइतबार पनि सोही भाउमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । महासंघका अनुसार चाँदीमा भने प्रतितोला १० रुपैयाँले वृद्धि भएर १ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजाबी सुनको भाउ पनि स्थिर रहेको छ । आज तेजाबी सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

कामना न्यूज

  • आइतवार, आषाढ २७ २०७८०२:५७:०७
सम्बन्धित समाचार
विशेष सबै
  • राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री आज न्युयोर्क जाँदै

    ६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका