काठमाडौँ– नेपाली बजारमा आज पनि सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार ९२ हजार २०० रुपैयाँ रहेको सुनको मूल्यमा आज १०० रुपैयाँ बढेको हो ।यस्तै चाँदीको मूल्यमा भने सामान्य गिरावट देखिएको छ । आज चाँदीमा १० रुपैयाँले घटेर १ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
तेजाबी सुनको मूल्य पनि १०० रुपैयाँले नै वृद्धि भएर प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ ।
६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका