आज शुक्रबार सुनको भाउ बढेको छ । बिहिबार तोलाको ९० हजार ८ रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलाको ५ सयले बढेर ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको भाउ पनि ५ सयले बढेर ९० हजार ८ सय रुपैयाँ प्रतितोला रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार २ सय ७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७७ हजार ८ सय ४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय २३ रुपैयाँ कायम गरेको छ ।
६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका