Logo

मंगलवार, आश्विन ६ गते २०८३

सुनकाे भाउमा सामान्य गिरावट

सुनकाे भाउमा सामान्य गिरावट


सुनकाे भाउमा सामान्य गिरावट

साताको पाचाैँ दिन आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार तोलाको ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज २ सय रुपैयाँले घटेर ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको भाउ २ सय रुपैयाँले घटेर ९० हजार रुपैयाँ प्रतितोला रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७७ हजार ५ सय ९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७७ हजार १ सय ६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय १० रुपैयाँ कायम गरेको छ 

कामना न्यूज

  • बिहिवार, आषाढ १० २०७८११:१८:५८
सम्बन्धित समाचार
विशेष सबै
  • राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री आज न्युयोर्क जाँदै

    ६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका