Logo

मंगलवार, आश्विन ६ गते २०८३

सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट


सुनको मूल्यमा सामान्य गिरावट

साताको चौथो दिन आज बुधबार सुनको भाउ घटेकोे छ । मंगलबार तोलाको ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज १ सय रुपैयाँले घटेर ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको भाउ पनि १ सय रुपैयाँले घटेर ९२ हजार ६ सय रुपैयाँ प्रतितोला रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ८ सय २० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७९ हजार ३ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ६६ रुपैयाँ कायम गरेको छ ।

कामना न्यूज

  • बुधवार, आषाढ २ २०७८१२:४६:५३
सम्बन्धित समाचार
विशेष सबै
  • राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री आज न्युयोर्क जाँदै

    ६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका