साताको तेस्राे दिन आज मंगलबार सुनको भाउ यथावत् रहेकाे छ । साेमबार तोलाको ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज यथावत् रहेर ९३ हजार २ सय रुपैयाँमा नै कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको भाउ पनि यथावत् रहेर ९२ हजार ७ सय रुपैयाँ प्रतितोला रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ९ सय ५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७९ हजार ४ सय ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ६१ रुपैयाँ ५० पैसा कायम गरेको छ ।
६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका