साताको तेस्रो दिन आज मंगलबार सुनको भाउ बढेको छ । आइतबार तोलाको ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज ३ सय रुपैयाँले बढेर ९४ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै तेजाबी सुनको भाउ पनि ३ सयले बढेर ९३ हजार ६ सय रुपैयाँ प्रतितोला रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८० हजार ६ सय ७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ८० हजार २ सय ४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ६१ रुपैयाँ ५० पैसा कायम गरेको छ ।
६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका