Logo

मंगलवार, आश्विन ६ गते २०८३

सुनको मूल्यमा वृद्धि

सुनको मूल्यमा वृद्धि


सुनको मूल्यमा वृद्धि

आज आईतबार सुनको भाउ बढेको छ । शुक्रबार तोलाको ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज ३ सयले बढेर ९३ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै तेजाबी सुनको भाउ पनि ३ सयले नै बढेर ९३ हजार १ सय प्रतितोला रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८० हजार २ सय ४५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७९ हजार ८ सय १५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ५३ रुपैयाँ कायम गरेको छ ।

कामना न्यूज

  • आइतवार, जेठ ९ २०७८१२:४१:५२
सम्बन्धित समाचार
विशेष सबै
  • राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री आज न्युयोर्क जाँदै

    ६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका