Logo

मंगलवार, आश्विन ६ गते २०८३

सुनको मूल्यमा वृद्धि

सुनको मूल्यमा वृद्धि


सुनको मूल्यमा वृद्धि

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार तोलाको ९्३ हजार ३ रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज ४ सयले बढेर ९३ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै तेजाबी सुनको भाउ पनि ४ सयले नै बढेर ९३ हजार २ सय प्रतितोला रहेको छ ।

आज चाँदीको भाउ भने १० रुपैयाँले घटेर १३ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८० हजार ३ सय ३५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७९ हजार ९ सय ५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ६६ रुपैयाँ कायम गरेको छ ।

कामना न्यूज

  • बिहिवार, जेठ ६ २०७८१२:३२:१७
सम्बन्धित समाचार
विशेष सबै
  • राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री आज न्युयोर्क जाँदै

    ६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका