Logo

मंगलवार, आश्विन ६ गते २०८३

सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट


सुनको मूल्यमा गिरावट

आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार तोलाको ९्३ हजार ४ रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज १ सयले घटेर ९३ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै तेजाबी सुनको भाउ पनि १ सयले नै घटेर ९२ हजार ८ सय प्रतितोला रहेको छ ।

आज चाँदीको भाउ पनि २० रुपैयाँले घटेर १३ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ९ सय ९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७९ हजार ५ सय ६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ७४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

कामना न्यूज

  • बुधवार, जेठ ५ २०७८१२:५१:४५
सम्बन्धित समाचार
विशेष सबै
  • राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री आज न्युयोर्क जाँदै

    ६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका