काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ९०० रूपैयाँले घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार ९०० रूपैयाँ तोकिएको छ ।तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ४५० रूपैयाँ छ । हिजो एक हजार ३१५ मा कारोबार भएको चाँदी २० रूपैयाँ घटेर एक हजार २९५ मा कारोबार भइरहेको छ ।
६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका