Logo

मंगलवार, आश्विन ६ गते २०८३

आइतबार पनि सुनको मूल्यमा वृद्धि

आइतबार पनि सुनको मूल्यमा वृद्धि


आइतबार पनि सुनको मूल्यमा वृद्धि

काठमाडौं । गत हप्तादेेिख बढीरहेको सुनको मूल्यले आफ्नो उचाइ कायम राख्दै गएको छ । आइतबार सुन तोलामा २०० रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला ९० हजार ७०० रुपैयाँ पुगेको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला ९० हजार ५०० रुपैयाँ कायम थियो । आज तेजावी सुन प्रतितोला ९० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।

आज चाँदी तोलाको १३ सय रुपैयाँ कायमा भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

 

कामना न्यूज

  • आइतवार, बैशाख ५ २०७८१२:०२:२६
सम्बन्धित समाचार
विशेष सबै
  • राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री आज न्युयोर्क जाँदै

    ६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका