काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५ सय रुपैयाँले वृद्धि भएको हो ।
आज छापावाल सुन प्रतितोला ८८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रततोला तोलाको ८७ हजार ५५० रुपैयाँ कायम भएको छ ।आज चाँदी प्रतितोला १ हजार २४५ रुपैयाँ कायम भएको छ ।आज चाँदीको मूल्य स्थिर रहेको छ ।
६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका