Logo

बुधवार, कार्तिक १९ गते २०८३

अ

प्राइम बैंकको ऋणपत्र बिक्रि खुला गर्ने मिती सर्योः फागुन २८ गतेदेखि खुला गर्दै 

प्राइम बैंकको ऋणपत्र बिक्रि खुला गर्ने मिती सर्योः फागुन २८ गतेदेखि खुला गर्दै 


प्राइम बैंकको ऋणपत्र बिक्रि खुला गर्ने  मिती  सर्योः फागुन २८ गतेदेखि खुला गर्दै 

काठमाडौं । प्राइम कमर्शियल बैंक लिमिटेडले फागुन १९ गतेदेखि निष्काशन तथा बिक्री खुला गर्ने ऋणपत्रको निष्काशन मिति सरेर फागुन २८ गतेदेखि बिक्री खुला गर्ने भएको छ । अब बै।कले जारी गर्ने ‘८.७५ प्रतिशत प्राइम डिबेन्चर २०८५’ नामक सो ऋणपत्रका लागि २८ गतेदेखि आवेदन दिन सकिने छ ।

बैंकले प्रतिऋणपत्र एक हजार अंकित मूल्यका ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । निष्काशन गरिने कुल ऋणपत्रमध्ये २ अर्ब १० करोड रुपैयाँ बराबरको २१ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिने छ । बाँकी १ अर्ब ४० करोड रुपैयाँ बराबरको १४ लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा बिक्री गर्न लागेको हो । सो ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने छ ।

सो ऋणपत्रको अवधि ८ वर्षको रहेको छ । बैंकले वार्षिक ८.७५ प्रतिशतका दरले हरेक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात भुक्तानी गरिने बैंकले जनाएको छ ।

कामना न्यूज

  • मंगलवार, फाल्गुन १८ २०७७०१:५५:५७
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ