Logo

मंगलवार, आश्विन ६ गते २०८३

सुनको मूल्यमा वृद्धि, तोलामा कति पुग्यो ?

सुनको मूल्यमा वृद्धि, तोलामा कति पुग्यो ?


सुनको मूल्यमा वृद्धि, तोलामा कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवासयीका अनुसार छापावाल सुनको मूल्य तोलामा ५ सय बढेर ९० हजार ५ सय रुपैयाँमा करोबार भएको हो। 
यसअघि सोमबार छापावाल सुनको मूल्य तोलामा ९० हजार रुपैयाँमा कारोबार भएको थियो। 

यस्तै तेजावी सुन तोलामा ९० हजार ५० रुपैयाँमा कारोबार भएको छ। 

यसैबीच मंगलबार चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा १ हजार १ सय २० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार १ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको हो।  

कामना न्यूज

  • मंगलवार, मंसिर १६ २०७७१०:५०:४२
सम्बन्धित समाचार
विशेष सबै
  • राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री आज न्युयोर्क जाँदै

    ६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका