Logo

मंगलवार, आश्विन ६ गते २०८३

आज सुनको बजार भाउ, कति छ ?

आज सुनको बजार भाउ, कति छ ?


आज सुनको बजार भाउ, कति छ ?

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको छ। बुधबार तोलामा ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

यस्तै तेजावी सुन तोलामा ९५ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ। यस्तै चाँदी तोलामा १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ। बुधबार चाँदीको मूल्य तोलामा १ हजार २ सय ५ रुपैयाँ रहेको थियो। 
 

कामना न्यूज

  • बिहिवार, कार्तिक २० २०७७१२:०७:३७
सम्बन्धित समाचार
विशेष सबै
  • राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री आज न्युयोर्क जाँदै

    ६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका