Logo

मंगलवार, आश्विन ६ गते २०८३

सुनको भाउ बढ्यो, तोलामा कति पुग्यो ?

सुनको भाउ बढ्यो, तोलामा कति पुग्यो ?


सुनको भाउ बढ्यो, तोलामा कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्यमा वृद्धि भएको छ। साताको कारोबारको अन्तिम दिन छापावाल सुन तोलामा ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा साताको कारोबारको पहिलो दिन आइतबार बढेर तोलामा ९५ हजार ६ सय रुपैयाँ पुगेको हो। 

यस्तै तेजावी सुन तोलामा ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको छ। यस्तै आइतबार चाँदीको भाउ पनि बढेको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ। महासंघका अनुसार आइतबार चाँदी १ हजार २ सय १९ रुपैयाँमा कारोबार भएको छ। यसअघि शुक्रबार चाँदी तोलामा १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भएको थियो। 

कामना न्यूज

  • आइतवार, आश्विन २५ २०७७०३:३५:१४
सम्बन्धित समाचार
विशेष सबै
  • राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री आज न्युयोर्क जाँदै

    ६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका