Logo

मंगलवार, आश्विन ६ गते २०८३

आज कति छ सुनको मूल्य ?

आज कति छ सुनको मूल्य ?


आज कति छ सुनको मूल्य ?

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो।  

यस्तै तेजावी सुन तोलामा ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ। यस्तै चाँदी पनि आइतबारकै मूल्य १ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 
केही साताअघिसम्म सुनको मूल्य लगातार बढेको भएपनि पछिल्ले समय सुनको मूल्यमा क्रमशः गिरावट आइरहेको छ। 

कामना न्यूज

  • सोमवार, आश्विन १२ २०७७१२:२४:३९
सम्बन्धित समाचार
विशेष सबै
  • राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री आज न्युयोर्क जाँदै

    ६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका