Logo

मंगलवार, आश्विन ६ गते २०८३

चितवनबाट भागेका संक्रमित नुवाकोटबाट पक्राउ

चितवनबाट भागेका संक्रमित नुवाकोटबाट पक्राउ


चितवनबाट भागेका  संक्रमित नुवाकोटबाट पक्राउ

काठमाडौँ । चितवनको आइसोलेशनबाट भागेका १ जना कोरोना संक्रमित नुवाकोटमा भेटिएका छन्।

मंगलबार चितवनको आइसोलेशन सेन्टरबाट भागेका उनलाई बुधबार बिहान नुवाकोटको बेलकोटगढी नगरपालिका–५ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीको चेकिङको क्रममा उनी फेला परेका हुन्। उनलाई नुवाकोटमै आइसोलेशनमा राख्ने तयारी भइरहेको छ।

प्रहरीकाअनुसार उनी साइलक चढेर चितवनबाट नुवाकोट पुगेका हुन्।

चोरीको आरोपमा पक्राउ परेका १९ वर्षीया ती युवामा हिरासतमै रहेका बेला कोरोना पुष्टि भएको थियो।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री आज न्युयोर्क जाँदै

    ६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका