Logo

मंगलवार, आश्विन ६ गते २०८३

तोला १६ सय रुपैयाँले घट्योसुनको मूल्य आज कति

तोला १६ सय रुपैयाँले घट्योसुनको मूल्य आज कति


तोला १६ सय रुपैयाँले घट्योसुनको मूल्य आज कति

काठमाडौँ । सुनको मूल्य बिहीबार केही घटेको छ। बुधबार यथावत रहेको छापावाला सुनको मूल्य तोलामा १६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुन बिहीबार तोलाको ९८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाला सुनको मूल्य तोलाको एक लाख चार सय रुपैयाँ थियो।

तेजाबी सुनको मूल्य पनि बिहीबार तोलामा १६ सय रुपैयाँले घटेर ९८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार तेजाबी सुनको मूल्य तोलामा ९९ हजार ९ सय रुपैयाँ थियो।

यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।

 

कामना न्यूज

  • बिहिवार, भाद्र ४ २०७७१२:४९:०९
सम्बन्धित समाचार
विशेष सबै
  • राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री आज न्युयोर्क जाँदै

    ६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका