काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ। मंगलबार तोलामा १ लाख ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो।
यस्तै तेजावी सुन बुधबार ९९ हजार ९९ रुपैयाँमा कारोबार भएको छ।
यस्तै चाँदी मंगलबारको तुलनामा रु ५ घटेर तोलामा १३७५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका