काठमाडौँ। नेपाली बजारमा सुनको मूल्यले दिन प्रतिदिन नयाँ कीर्तिमानी कायम गरेको छ। शुक्रबार पनि सुनको मुल्यमा १ हजारले बढेर नयाँ किर्तीमान राखेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य १ एक लाख ३ हजार ५ सय रुपैयाँ पुगेको छ भने चाँदीको मूल्य पनि हालसम्मकै महङ्गो भएको छ। अघिल्लो दिनको तुलनामा चाँदि ६० रुपैयाँले बढेको हो।
महासंघले छापावाल सुन प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ, तेजावी १ लाख ३ हजार रुपैयाँ तथा चाँदी १ हजार ४ सय ५ रुपैयाँ निर्धारण गरेको छ। अघिल्लो दिनको तुलनामा सुनको भाउ प्रतितोला एक हजार रुपैयाँ तथा चाँदी प्रतितोला ६० रुपैयाँ बढेको हो।
६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका