Logo

मंगलवार, आश्विन ६ गते २०८३

बुहारीलाई बारम्बार बलात्कार आरोपमा दुई जेठाजु पक्राउ

बुहारीलाई बारम्बार बलात्कार आरोपमा दुई जेठाजु पक्राउ


बुहारीलाई बारम्बार बलात्कार आरोपमा दुई जेठाजु पक्राउ
  • राेहित श्रेष्ठ

धादिङ । धादिङको थाक्रे गाउँपालिका ११ की २२ बर्षीया बुहारीलाई बारम्बार बलात्कार गरेको आरोपमा दुई जेठाजु पक्राउ परेका छन् ।

बलात्कारको आरोपमा ३५ वर्षीय र २९ वर्षीय दुई जेठाजुलार्ई प्रहरीले पक्राउ गरेको हो ।

आफूलाई दुई वर्षदेखि बलात्कार गरेको भन्दै पीडित महिलाले प्रहरीमा उजुरी दिएपछि धादिङ प्रहरीले आरोपितहरूलाई पक्राउ गरेको हो ।
जेठाजुहरुले आफूलाई बलात्कार गर्न अरु मानिसरूलाई समेत पठाएको पीडितको आरोप छ ।
अन्याय सहन नसकेर अन्ततः आफू न्यायका लागि गुहार्न आएको उनले बताएकी छन् ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री आज न्युयोर्क जाँदै

    ६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका