Logo

मंगलवार, आश्विन ६ गते २०८३

पुनः ७ सयले बढ्यो सुनको मूल्य, हेर्नुहोस् आजको बजार भाउ

पुनः ७ सयले बढ्यो सुनको मूल्य, हेर्नुहोस् आजको बजार भाउ


पुनः ७ सयले बढ्यो सुनको मूल्य, हेर्नुहोस् आजको बजार भाउ

काठमाडौँ । सुनको लगातार रूपमा बढेको छ । मंगलबार पनि सुनको मूल्य बढेर अहिलेसम्मकै उच्च भएको हो । मंगलबार सुनको मूल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँ पुगेको हो । यो आजसम्मकै उच्च हो ।

अघिल्लो दिन अर्थात सोमबार ९७ हजार ५ सयमा कारोबार भएको सुन मंगलबार ७ सयले बढेको हो ।

त्यस्तै आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेर १२ सय ४५ रुपैयाँमा कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री आज न्युयोर्क जाँदै

    ६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका