आज बिहिबार सुनको भाउ घटेको छ । हिजो बुधबार तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ९ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार १ सय रुपैयाँमा आईपुगेको छ ।
त्यस्तै आज तेजाबी सुनको भाउ पनि तोलामा ९ सय रुपैयाँले नै घटेर प्रतितोला ९२ हजार ६ रुपैयाँमा कारोबार भईरहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ८ सय २० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ७९ हजार ३ सय ९० रुपैयाँ कायम गरेको छ ।
६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका