काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ बढेको छ । बिहीबार ९४ हजार ८०० मा कारोबार भएको सुनको भाउ आज तोलामा ८०० रुपैयाँ बढेर ९५ हजार ६०० मा कारोबार भइहरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजाबी सुनको भाउ ९५ हजार १०० रुपैयाँ पुगेको छ ।
६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका