आज आइतबार सुनको भाउ बढेको छ । शुक्रबार तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ५ सय रुपैयाँ पुगेको छ ।
आज तेजाबी सुनको भाउ पनि प्रतितोला ५ सयले नै बढेर तोलाको ९४ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८१ हजार २० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८० हजार ५९० रुपैयाँ कायम गरेको छ ।
६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका