Logo

मंगलवार, आश्विन ६ गते २०८३

सुनको भाउ घट्यो

सुनको भाउ घट्यो


सुनको भाउ घट्यो

आज बिहिबार सुनको भाउ घटेको छ । हिजो बुधबार तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा १ हजार रुपैयाँले घटेर प्रतितोला ९३ हजारमा आईपुगेको छ । 

आज तेजाबी सुनको भाउ पनि प्रतितोला १ हजारले नै घटेर तोलाको ९२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

 नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ७९ हजार ७३५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ७९ हजार ३०५ रुपैयाँ कायम गरेको छ ।

कामना न्यूज

  • बिहिवार, श्रावण ५ २०७९११:४४:२३
सम्बन्धित समाचार
विशेष सबै
  • राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री आज न्युयोर्क जाँदै

    ६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका