Logo

मंगलवार, आश्विन ६ गते २०८३

तोलामा १ हजारले बढ्यो सुनको भाउ

तोलामा १ हजारले बढ्यो सुनको भाउ


तोलामा १ हजारले बढ्यो सुनको भाउ

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार तोलाको ९२ हजार ७ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ हजारले बढेर प्रतितोला ९३ हजार ७ सय रुपैयाँ पुगेको छ ।

तेजाबी सुनको भाउ पनि तोलामा १ हजारले नै बढेर प्रतितोला ९३ हजार २ सयमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८० हजार ३३५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७९ हजार ९०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय २७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

कामना न्यूज

  • बिहिवार, माघ ६ २०७८११:१७:२५
सम्बन्धित समाचार
विशेष सबै
  • राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री आज न्युयोर्क जाँदै

    ६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका