आज सोमबार सुनको भाउ बढेको छ । आइतबार तोलाको ९२ हजार ४ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ सयले बढेर प्रतितोला ९२ हजार ५ सय रुपैयाँ पुगेको छ ।
तेजाबी सुनको भाउ पनि तोलामा १ सयले नै बढेर प्रतितोला ९२ हजारमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ३०५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७८ हजार ८७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ७६ रुपैयाँ कायम गरेको छ ।
६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका