Logo

मंगलवार, आश्विन ६ गते २०८३

घट्यो सुनको भाउ

घट्यो सुनको भाउ


घट्यो सुनको भाउ

काठमाडौँ– नेपाली बजारमा आज सुनको भाउमा गिरावट आएको छ ।

बुधबार छापावाल सुन प्रतितोला ९० हजार १०० रुपैयाँमा कारोबार  भएकोमा आज ५०० रूपैयाँ घटेर ८९ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला ८९ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदी प्रतितोला १० रूपैयाँले घटेको छ । आज चाँदी १ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

कामना न्यूज

  • बिहिवार, आश्विन ७ २०७८११:१०:५५
सम्बन्धित समाचार
विशेष सबै
  • राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री आज न्युयोर्क जाँदै

    ६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका