आज शुक्रबार सुनको भाउमा भारी गिरावट आएको छ । बिहिबार तोलाको ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा एकैपटक १४ सय रुपैयाँले घटेर तोलाको ८९ हजार १ सयमा आईपुगेको छ ।
तेजाबी सुनको भाउ आज तोलामा १३ सय ५० रुपैयाँले नै घटेर ८८ हजार ६५० रुपैयाँमा झरेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७६ हजार ३९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७६ हजार ५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ३ रुपैयाँ कायम गरेको छ ।
६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका