Logo

बुधवार, कार्तिक १९ गते २०८३

अ

अनुदान मिलाइदिने भन्दै ५ करोड ८० लाख ठगी

अनुदान मिलाइदिने भन्दै ५ करोड ८० लाख ठगी


अनुदान मिलाइदिने भन्दै ५ करोड ८० लाख ठगी

१३ कात्तिक, कामना ।
कृषि अनुदान मिलाइदिने भन्दै ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ परेका छन् । कृषि फार्मका लागि सहुलियत अनुदान मिलाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-१३ ताहाचलका श्रीकृष्ण महर्जन (तिलक बुढाथोकी) र ललितपुर महानगरपालिका-१४ का प्रेम नारायण खनाल रहेका छन् । उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो । उनीहरुले अनुदान मिलाइदिने भन्दै पटक पटक गरी सो रकम ९५ करोड ८० लाख ठगी गरेको सीआईबीले जनाएको छ । 

सीआईबीका अनुसार उनीहरुले सिंहदरबारमा विभिन्न मन्त्रालयका कर्मचारीलाई आफूहरुले चिनेको र सजिलै अनुदान मिलाइदिने भन्दै लोभ देखाएर ठगी गरेका थिए । हाल पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ