Logo

बिहिवार, आश्विन १ गते २०८३

‘मिस नेपाल’ को ग्रान्ड फिनाले आज बेलुका,२४ जना सुन्दरी सहभागी

‘मिस नेपाल’ को ग्रान्ड फिनाले आज बेलुका,२४ जना सुन्दरी सहभागी


‘मिस नेपाल’ को ग्रान्ड फिनाले आज बेलुका,२४ जना सुन्दरी सहभागी

१६ साउन ,कामना ।

 मुलुकले आज बेलुकासम्म नयाँ मिस नेपाल पाउनेछ । ‘मिस नेपाल २०२६’ को ग्रान्ड फिनाले आज हुँदैछ र उपाधिका लागि २४ जना सुन्दरीले प्रतिस्पर्धा गर्दैछन् ।

यसवर्ष मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेसनल र मिस नेपाल कस्मो उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । द हिडन ट्रेजरले आयोजना गर्दै आइरहेको मिस नेपालको आजको संस्करणमा सहभागी हुन मिस कस्मोसहितका अन्तर्राष्ट्रिय पाहुना पनि काठमाडौंमा छन् ।
मुख्य तीन विधाबाहेक कम्तीमा १ दर्जन सहविधाका विजेता पनि घोषणा गर्ने कार्यक्रम छ । हिमालय टेलिभिजनले ४ बजेदेखि फिनालेको प्रत्यक्ष प्रसारण गर्नेछ ।

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • भोटेकोसी बाढी : अठार विद्यालयमा क्षति

    काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३