७ असार, काठमाडौं ।
नेपाली कांग्रेसका सभापति गगन थापा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत उद्घाटनसत्रमा उपस्थित हुन चितवनतर्फ लागेका छन् । आइतबार (असार ७) बिहान उनी चितवन जान त्रिभुवन विमानस्थल पुगेका थापाको सचिवालयले जनाएको छ ।
थापाले महाधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्नेछन् । उनी विशिष्ट अतिथिका रूपमा महाधिवेशनमा सहभागी हुन लागेका सचिवालयले जनाएको छ ।
१० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण