Logo

बुधवार, आश्विन २८ गते २०८३

अ

थपिए दुई नयाँ मन्त्री

थपिए दुई नयाँ मन्त्री


थपिए दुई नयाँ मन्त्री


२७ चैत,काठमाडौँ ।

  सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रिपरिषद्मा दुई नयाँ मन्त्री पठाउने निर्णय गरेको छ। शुक्रबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले रिक्त रहेका मन्त्रालयका लागि मन्त्रीहरूको नाम टुङ्गो लगाएको हो।
बैठकले श्रम मन्त्रीका रूपमा सप्तरीका रामजी यादव र उद्योग मन्त्रीका रूपमा महोत्तरीकी गौरीकुमारी यादवलाई मनोनयन गरेको छ। संसदीय दलका सदस्य मनिष झाले सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनीहरूको शपथ ग्रहण आजै साँझसम्म हुने सम्भावना रहेको जानकारी दिए। यस निर्णयसँगै मन्त्रिपरिषद्मा महिलाको उपस्थिति करिब ४० प्रतिशत पुग्ने र मधेस प्रदेशको प्रतिनिधित्व समेत थप प्रभावकारी हुने रास्वपाको दाबी छ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ